{title}

Please Select a Language.

    PUBG Mobile UC

    Lightspeed & Quantum, PUBG

    [PUBG] (Player Unknown Battleground Mobile) PUBG को लागी UC किन्न सक्नु हुन्छ । गेम नि:शुल्क डाउनलोड गरि PUBG मोबाइलको इन-गेम मुद्रा UC (Unknown Cash) किन्न सक्नुहुन्छ। रिडीम कोडको रूपमा इमेल मार्फत PUBG UC प्राप्त गर्ने वा प्लेयर ID मार्फत सीधै रिचार्ज गर्ने दुई तरिकाहरू छन्।

    <चार्ज गर्ने तरिका >
    1.thePAY App डाउनलोड गरेर PUBG UC रोज्नुहोस् (ID रिचार्ज वा Redeem Code )
    + रकम रोजेर Player ID लेख्नुहोस 
    + Email लेखेर Redeem Code किन्नुहोस (उपहार दिनु होस् )
    2. www.midasbuy.com मा गएर Redeem गर्नु होस् l 

    <ध्यान दिनु पर्ने कुराहरु>
    PUBG को Global ID मा मात्र यसरी UC टप-अप गर्न सक्नु हुनेछ l Korean ID मा UC किन्नको लागि अन्य तरिका अपनाउनु पर्ने हुन्छ l